विशेष

छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि महायज्ञबाट साढे दुई करोड दान संकलन

lokaantar.com | Thursday, 06 Nov 2025, 08:37 AM
Share
छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि महायज्ञबाट साढे दुई करोड दान संकलन
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।  महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट दुई करोड ५० लाख सङ्कलन गरिएको जानकारी दिए । यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले पाँच लाखभन्दा धेरै दान दिएका उनले बताए । आँबुखैरेनी गाउँपलिका–३...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}