प्रवास
गुगलको छलाङ, अन्तरिक्षमा एआई डाटा सेन्टर निर्माणको योजना
काठमाडौँ । गुगलले विश्वका सबै प्राविधिक कम्पनीहरूलाई चकित पार्न सक्ने एउटा ठूलो परियोजना सुरु गर्न लागेको छ । गुगलले अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने एआई डाटा सेन्टर बनाउने योजना बनाएको विषय बाहिर आएको छ ।
यी डाटा सेन्टरहरू पृथ्वीको तल्लो कक्षामा उपग्रहको रूपमा उड्नेछन् । यी उपग्रहहरू गुगलको एआई चिप्सले सुसज्जित हुनेछन् । यो परियोजनालाई 'प्रोजेक्ट सनक्याचर' नाम...
पूरा समाचार पढ्नुहोस्