काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ । गएराति लिस्बनमा भएको खेलमा बेनिफिकालाई १–० गोलले हराउँदै लिभरकुजेनले नयाँ सिजनको पहिलो जित निकालेको हो । खेलमा लिभरकुजेनका सब्स्टिच्युड खेलाडी प्याट्रिक शिकले गोल गरेका थिए । उनले खेलको ६५औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो । यो खेलसँगै प्रतियोगितामा एकमा […]