ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो
khabarhub.com|
Thursday, 06 Nov 2025, 07:18 AM
Share
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित १० पार्टी एकताको पक्षमा उभिएसँगै पार्टीका कार्यकर्ता, शुभेच्छुक र मतदाताले शंकाको दृष्टिले हेरेका छन् । विचार मिल्नेसँग कार्यगत एकता गरेर मोर्चा गठन गरेर अगाडि बढ्ने बताइरहेका खनाल एकाएक बुधबार बिहान माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र अन्य दलबीच भएको एकतामा सामेल भएपछि शुभचिन्तक आश्चर्यमा परेका […]