खेलकुद
ट्राईनेसन्स महिला फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक
१९ कात्तिक, काठमाडौं । इन्डोनेसियामा हुने ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । केही समयअघि भारतमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलेको टिममा चार […]
पूरा समाचार पढ्नुहोस्