विशेष
जेनजी खोज्दैछन् रुपान्तरण, बन्दैछ वृद्धहरूको गठबन्धन
जेनजी विद्रोहले पुराना दलका नेता बदल्नै आन्तरिक लोकतन्त्र पुनर्स्थापित गर्न अन्तिम चेतावनी दिएको थियो । तर दलहरूको अवस्था हेर्दा पुनः दलतन्त्र र वृद्धतन्त्र नै फर्कने जोखिम बढेको छ ।
पूरा समाचार पढ्नुहोस्