राष्ट्रिय समाचार
आयोगले दिनभर लियो रवि लामिछानेको बयान
जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिएको छ।
बुधबार दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय लगिएका लामिछानेसँग आयोगले करिब साढे सात घण्टा बयान लिएको हो। बयानपछि उनलाई नख्खु कारागार नै पठाइएको छ ।
आयोगका अनुसार लामिछानेलाई २४ गते नख्खु कारागारबाट निस्कने परिस्थितिबारे स्पष्ट पार्नका लागि बोलाइएको थियो। सो क्रममा आन्दोलनका गतिविधि, संलग्नता र कारागारभित्रका सम्पर्कसम्बन्धी विषयमा पनि प्रश्न सोधिएको समिति स्रोतले बताएको...
पूरा समाचार पढ्नुहोस्