विशेष

मोरङमा धमाधम लालपूर्जा बाँड्दै भूमि आयोग

lokaantar.com | Wednesday, 05 Nov 2025, 08:56 PM
Share
मोरङमा धमाधम लालपूर्जा बाँड्दै भूमि आयोग
सरकारले खारेज गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगलाई सर्वोच्च अदालतले तत्काल कामकाजमा प्रतिबन्ध नलगाएपछि मोरङमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण कार्यले तीव्रता पाएको छ । अदालतको अल्पकालीन आदेशपछि ब्यूँतिएको आयोगले धमाधम पूर्जा वितरण गर्न थालेको छ । बुधबार सुन्दरहरैंचा नगरपालिकाका वडा नम्बर ८ र १० का भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई लालपूर्जा वितरण गरिएको हो ।  ‘सरकारको निर्णयले हामीलाई मात्र होइन, वर्षौंदेखि लालपूर्जाको आशमा बसेका हजारौं नागरिकलाई निराश बनाएको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?