राष्ट्रिय समाचार

म्यानमारका 'स्क्यामिङ सेन्टर'बाट १४ नेपालीको उद्धार, अझै छन् थप नेपाली

lokaantar.com | Wednesday, 05 Nov 2025, 08:08 PM
Share
म्यानमारका 'स्क्यामिङ सेन्टर'बाट १४ नेपालीको उद्धार, अझै छन् थप नेपाली
 विभिन्न प्रलोभनमा पारेर म्यानमार पुर्‍याई अनलाइन स्क्यामिङमा लगाइएका १४ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली राजदूतावासले म्यानमार र थाइल्याण्डका सम्बन्धित निकायसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँ पठाएको हो। दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ सेन्टरमा अवैधरूपमा काममा लगाइएका उनीहरूलाई उद्धार गरिएको जनाएको छ। उनीहरूलाई म्यावडीबाट उद्धार गरी थाइल्याण्डको टाक प्रान्तस्थित अध्यागमन कार्याल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?