राष्ट्रिय समाचार

संस्थापन निकटकै नेता गगनको पक्षमा !

lokaantar.com | Wednesday, 05 Nov 2025, 08:03 PM
Share
संस्थापन निकटकै नेता गगनको पक्षमा !
नेपाली कांग्रेसका केही पदाधिकारी र पूर्वपदाधिकारीहरूले आउँदो फागुन २१ गतेलाई तोकिएको चुनावअघि महाधिवेशन गर्न नहुने अडान लिइरहेका बेला संस्थापन निकटका केन्द्रीय सदस्यहरू महामन्त्री गगन थापाको लाइनमा उभिएका छन् ।  अधिकांश पूर्वपदाधिकारी र पदाधिकारीले कुनै हालतमा निर्वाचनअघि महाधिवेशन गर्न नहुने दबाब बढाइरहेका छन् । तर संस्थापन निकटबाट जितेका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनावअघि महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्तावको पक्षमा बोलेका छन् । मंगलबार महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५ औं महाध...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?