मनोरञ्जन
आकाश श्रेष्ठको पुनरागमन पक्का, साइन गरे नयाँ एक्सन फिल्म
काठमाडौं । अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा शीर्ष भूमिकामा देखिएका छैनन् । उनले यसबीचमा केही फिल्ममा भने अतिथि भूमिकामा काम गरेका थिए । आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने फिल्ममा उनको पुनरागमन पक्का भएको छ । श्रेष्ठले यसअघि ‘जय […]
पूरा समाचार पढ्नुहोस्