खेलकुद
विश्वकप लिग-२ को सिरिजमा नेपालको लगातार चौथो हार
काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ को सिरिजका चारै खेलमा हार बेहोरेको छ । युएईमा बुधबार सम्पन्न सिरिजको अन्तिम खेलमा युएईसँग ४ विकेटले हार बेहोरेपछि नेपालले सिरिजका चारै खेलमा हार बेहोरेको हो ।
यस खेलमा नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको थियो । यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन...
पूरा समाचार पढ्नुहोस्