देशभरका ३३ कार्यालयमा सुचारु भयो यातायात व्यवस्था विभागको सर्भर
khabarhub.com|
Wednesday, 05 Nov 2025, 06:55 PM
Share
काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा सञ्चालनमा आएको छ । अस्थायी रूपमा खडा गरिएको सर्भरको भारवाहन क्षमता अद्यावधिक गर्दै सेवा विस्तार गर्ने विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन् । ‘सर्भरको भार क्षमता जाँच्दै अहिले ३३ वटा कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ बनाउनेको हकमा सेवा […]