काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित पार्टी उपसभापति पुष्पा भुसालका अनुसार सानेपास्थित म्याक्सिम बैंकेटमा बैठक बस्न लागेको हो । निर्वाचनपछिको नियमित पहिलो बैठकमा कांग्रेसको अधिकारिकता प्राप्त गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ । ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति गराएर नेपाली कांग्रेसले हिजो गगन थापालाई कांग्रेस सभापति बनाएको छ। महामन्त्रीमा प्रदीप पौडेल र […]