राष्ट्रिय समाचार

प्रचण्डको एक नम्बर बन्ने उद्घोष, माधवको त्यो दाबी र अन्तिममा मिसिएका झलनाथ

lokaantar.com | Wednesday, 05 Nov 2025, 06:38 PM
Share
प्रचण्डको एक नम्बर बन्ने उद्घोष, माधवको त्यो दाबी र अन्तिममा मिसिएका झलनाथ
पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा ‘नेपाली कम्युनिस्ट पार्टी’ गठनको घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १० कम्युनिस्ट दल एकीकरण भएर बुधबार राजधानीको भृकुटीमण्डपमा नयाँ पार्टी घोषणा गरिएको हो । नवघोषित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । नेता महिन्द्र राय यादवले प्रस्तुत गरेको प्रस्ताव सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो । नयाँ पार्टीको चुनाव चिह्न पाँचकुने तारा तय गरिएको छ । एक नम्बर पार्टी बन्ने प्रचण्डको दा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?