काठमाडौं – नायिका केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘परान’ उच्च अकुपेन्सीका साथ बुधबार छटौं दिनमा प्रदर्शनरत छ । विदेशमा रहेकाले प्रिमियरमा समेत उपस्थित नभएकी केकी बुधबारबाट हल भिजिटमा निस्किएकी छन् । आज न्युरोडस्थित एक हलमा पुगेर केकीले आफ्ना फिल्मका दर्शकलाई भेटेर प्रत्यक्ष प्रतिक्रिया लिएकी थिइन् । त्यहाँ एक दर्शकको प्रतिक्रियाले माहोल थप भावुक भएको […]