विशेष
राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन
काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।
राष्ट्रिय सभामा काँग्रेसबाट निर्वाचित बोहराको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।
कञ्चनपुर काँग्रेसको संस्थापक नेता बोहरा प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरेका थिए । उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर...
पूरा समाचार पढ्नुहोस्