विशेष
१० पार्टीबीच एकता हुनुमा जेन–जी आन्दोलनको प्रमुख भूमिका छ: प्रचण्ड
प्रचण्डले भने, ‘त्यति ठूलो बलिदान गरेर जेनजीहरूले जुन आवाज उठाउनुभयो त्यसले हामीलाई आफ्ना पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गर्यो।’
पूरा समाचार पढ्नुहोस्