राष्ट्रिय समाचार

हाम्रो पार्टी देशको एक नम्बर त भयो–भयो, कसैलाई निद्रा नलाग्ला, नलागे पनि नलागोस्– प्रचण्ड

lokaantar.com | Wednesday, 05 Nov 2025, 05:52 PM
Share
हाम्रो पार्टी देशको एक नम्बर त भयो–भयो, कसैलाई निद्रा नलाग्ला, नलागे पनि नलागोस्– प्रचण्ड
नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू देशको एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित १० दलबीच एकता घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले आफ्नो पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । 'अब नेपालमा यो पार्टीलाई यसै पनि देशको एक नम्बर पार्टी बन्नबाट कसैले रोक्न सक्दैन । एक नम्बर पार्टी त भयो–भयो,' प्रचण्डले भने, 'कसैलाई टाउको दुख्या पनि होला । राति निद्रा लाग्दैन होला । नलागे पनि नला...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?