राष्ट्रिय समाचार
नेकपाका ९ मध्ये बहुमत सदस्य एक ठाउँमा भयौं, यही कम्युनिस्टको मूलधार– माधव नेपाल
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपामा बहुमत सचिवालय सदस्य फेरि एक ठाउँमा भएकाले मूलधारको कम्युनिस्ट पार्टी आफूहरू भएको दाबी गरेका छन् ।
विगतमा नेकपा विभाजन भएको विफलतालाई समीक्षा गरेर नयाँ पार्टी अगाडि बढ्ने उनले बताए । नेपाली कम्युनिस्ट पार्टी एकता सभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले तत्कालीन नेकपाका ९ मध्ये ५ जना एक ठाउँमा हुँदा आफूहरू मूलधार भएको बताएका हुन् ।
‘२०७५ सालमा एमाले र माओवादी मिलेर नेकपा गठन गरेका थियौ...
पूरा समाचार पढ्नुहोस्