खेलकुद

एन्फा राष्ट्रिय लिगको तेस्रो संस्करण आजदेखि, काँक्रे बिहार युथ र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल

lokaantar.com | Wednesday, 14 Jan 2026, 10:59 AM
Share
एन्फा राष्ट्रिय लिगको तेस्रो संस्करण आजदेखि, काँक्रे बिहार युथ र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल
लामो समयदेखि घरेलु फुटबलको आधारस्तम्भ सहिद स्मारक ‘ए’ डिभिजन लिग अवरुद्ध रहेपछि सुस्ताएको नेपाली फुटबलमा बुधबार शुरू हुने ‘एन्फा राष्ट्रिय लिग’ ले केही हदसम्म चहल–पहल ल्याउँदै छ । एन्फा राष्ट्रिय लिगको यो तेस्रो संस्करण हो । प्रतियोगिताको पहिलो दिन बुधबार दुई खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल काँक्रे बिहार युथ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । उद्घाटन खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहान ११:०० बजे शुरू हुनेछ । बुधबारक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?