राष्ट्रिय समाचार

मौरीपालनबाटै वार्षिक १५ लाख कमाउँछन् पर्वतका टीकाराम तिमिल्सिना

अनलाइनखबर | Wednesday, 05 Nov 2025, 05:14 PM
Share
मौरीपालनबाटै वार्षिक १५ लाख कमाउँछन् पर्वतका टीकाराम तिमिल्सिना
तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित भएका छन् । सुरुमा उनले मौरीपाल्न थाले। जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै लागेका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?