मनोरञ्जन
‘ऊनको स्विटर’ ले भारतमा कमायो डेढ करोड भारु, दोस्रो श्रृंखला कहिले आउला ?
काठमाडौं । नेपाली फिल्म ‘ऊनको स्विटर’ ले भारतमा प्रदर्शनको ५१ दिन पूरा गरेको छ । भारतभर ४० हलमा रिलिज भएको यो फिल्म विभिन्न सहरका ६ हलमा प्रदर्शनरत छ । सो अवधिसम्म फिल्मले डेढ करोड भारु (२ करोड ४० लाख नेरु) कमाएको निर्माताले जनाएका छन् । ‘कबड्डी ४’ पछि भारतमा कुनै नेपाली फिल्मले कमाएको यो उच्च […]
पूरा समाचार पढ्नुहोस्