विशेष
सञ्चारमन्त्री खरेलद्वारा निःशुल्क वाईफाई सेवा सञ्चालनको अनुगमन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल निःशुल्क वाईफाई सेवा सञ्चालनको अनुगमनका लागि पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर निःशुल्क वाईफाई सेवा सञ्चालनको अनुगमन गरेका […]
पूरा समाचार पढ्नुहोस्