राष्ट्रिय समाचार
८ वर्षे अध्ययन बिदा पूरा गरेर एकतामा आएँ– गोपाल किराँती
नेकपा माओवादी केन्द्र र नेकपा एससहितको एकतामा सहभागी भएका गोपाल किराँतीले ८ वर्षे अध्ययन पूरा गरेर फेरि पार्टीमा फर्किएको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा भएको एकता घोषणा सभामा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष समेत रहेका किराँतीले आफू अध्ययन बिदा सकेर फर्किएको बताएका हुन् ।
‘८ वर्षे अध्ययन बिदा गरेर यहाँ आएँ, यसबीचमा नेपालमा क्रान्ति कसरी गर्ने ? भन्ने चिन्तनमा घोत्लिएँ,’ किरातीले भने ।
२०७५ सालमा नेकपा एमालेसँगको एकता प्रक्रिया अस्वीकार गर्दै किराँती माओवादीबाट अलग्गिएका थिए ।
झण्डै ८ वर्षप...
पूरा समाचार पढ्नुहोस्