खेलकुद
नेपालले गुमायो लगातार दुई विकेट, आरिफलाई पछ्याउँदै पेभेलियन फर्किए करण केसी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दुई विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख ३० रन बनाउँदै आउट भए । उनले ५४ बलको सामना गरी दुई चौका हिर्काए ।
आरिफ शेखलाई जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए । ४२.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८७ रन बनाएको थियो ।
आरिफ आउट भएलगत्तै अर्का ब्याट्सम्यान करण केसी पनि सातौं विकेटका रूपमा प...
पूरा समाचार पढ्नुहोस्