कांग्रेसमा उदयशमशेरको प्रश्न : अन्तरिम सरकारलाई मोदीले दुई पटक बधाई दिए, हाम्रो पार्टीको धारणा के हो ?
khabarhub.com|
Wednesday, 05 Nov 2025, 02:27 PM
Share
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबारे धारणा तय नगरेको भन्दै प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने क्रममा राणाले देशकै ठूलो दल भएर पनि कांग्रेसको ध्यान राष्ट्रिय राजनीतिबाट हटेकोमा चिन्ता जनाए । उनले यसबारेमा नेतृत्वले ठोस धारणा ल्याउनुपर्ने पनि माग […]