मनोरञ्जन
एरिक भ्यालीको गुनासो : नेपालमा प्रवेशाज्ञा पाउन समस्या झेल्दै आएको छु
काठमाडौँ । फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन् । सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आइरहेका छन् । चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको […]
पूरा समाचार पढ्नुहोस्