सेयर मार्केट्स
एक वर्षमा ३८ प्रतिशत बढ्यो सेयर धितो कर्जा
२५ पुस, काठमाडौं । एक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) ३८ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको मंसिर मसान्तसम्म यस्तो कर्जा १ खर्ब ७ अर्ब रुपैयाँ प्रवाह भएकोमा यो मंसिर मसान्तसम्म आउँदा १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । असार […]
पूरा समाचार पढ्नुहोस्