विशेष
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर हाम्रो यात्रा टुंगियो : रामकुमारी झाँक्री
१९ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् । माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान […]
पूरा समाचार पढ्नुहोस्