बिजनेस
तीन सातामै ५७ प्रतिशतसम्म बढ्यो गोलभेँडाको मूल्य
२३ पुस, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य फेरि उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले गोलभेँडाको भाउ बढेको देखाएको हो । पुसको तीन सातामै गोलभेँडाको भाउ ४ देखि ५७ प्रतिशतसम्म मूल्य बढेको छ । २ देखि २३ पुससम्मको अवधिमा सबैभन्दा धेरै सानो लोकल गोलभेँडाको मूल्य बढेको छ […]
पूरा समाचार पढ्नुहोस्