कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए
khabarhub.com|
Tuesday, 04 Nov 2025, 09:21 PM
Share
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री कृष्ण सिटौला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच नोकझोक परेको छ। बैठकमा बोल्नेक्रममा सिटौलाले थापामाथि गम्भीर आरोप लगाए। उनले थापाको नाम नै लिएर सचिवालय परिचालन गरेर पार्टीभित्रका अन्य नेतामाथि सामाजिक सञ्जालमा आक्रमण गरेको आरोप लगाए। ‘तपाईंले सचिवालयमा मान्छे राखेर हामीलाई खरानी बनाउने चेतावनी सामाजिक सञ्जालबाट दिइरहनुभएको छ,’ बैठकमा सिटौलाले […]