तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने
khabarhub.com|
Tuesday, 04 Nov 2025, 08:55 PM
Share
काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टीका सदस्य संलग्न भएको प्रमाणित भए कारबाही गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा कारबाहीको जानकारी १५ दिनभित्र गराउन भनिएको छ। ‘भदौ २३ र २४ गतेको जेनजीका नाममा सुरू भएको आन्दोलनमा तोडफोड, आगजनी र […]