राष्ट्रिय समाचार

जेनजी आन्दोलन : हालसम्म १४१ मुद्दा दर्ता, ३७५ जना पक्राउ

lokaantar.com | Tuesday, 04 Nov 2025, 08:51 PM
Share
जेनजी आन्दोलन : हालसम्म १४१ मुद्दा दर्ता, ३७५ जना पक्राउ
गृह मन्त्रालयले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनसँँग सम्बन्धित घटनामा हालसम्म देशभर १४१ वटा मुद्दा दर्ता भएको र ३७५ जना अभियुक्त पक्राउ परेको तथ्यांक सार्वजनिक गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले उपलब्ध गराएको विवरणअनुसार, नेपाल प्रहरीले कार्तिक १७ गतेसम्म गरेको अनुसन्धान र कारबाहीमा उक्त संख्यामा मुद्दा दर्ता र अभियुक्त पक्राउ परेका हुन्। तथ्यांकअनुसार, सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जनालाई पक्राउ गरिएको छ, जुन कुल पक्राउ संख्याको आधाभन्दा बढी हो। बागमती प्रदेशमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?