राष्ट्रिय समाचार
राहदानी वितरणको अवस्था के छ ?, प्रधानमन्त्रीले लिइन् जानकारी
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीसँग जानकारी लिएकी छन् ।
मन्त्रालय र विभागका अधिकारीलाई मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा उनले जानकारी माग गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन समेत दिइन् ।
राहदानी अभाव हुने अवस्था आ...
पूरा समाचार पढ्नुहोस्