विशेष
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग छलफल गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले राहदानी वितरणको अवस्थाबारे जानकारी लिएको र नागरिकलाई राहदानी प्राप्तिमा कुनै समस्या नआओस् भन्नेमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।
मागअनुसार सहज र समयमै राहदानी वितरण सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको र...
पूरा समाचार पढ्नुहोस्