राष्ट्रिय समाचार
गृहमन्त्रीलाई पूर्वराष्ट्रपतिको आग्रह- निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले मंगलबार डा. यादवसँग भेटवार्ता गरेका हुन् ।
गृहमन्त्री अर्यालले यादवको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिए ।
केहीबेरको भलाकुसारीपछि केही राजनीतिक विषयमा समेत उनीहरूबीच कुराकानी भएको थियो । त्यसक्रममा गृहमन्त्री अर्यालले ...
पूरा समाचार पढ्नुहोस्