राष्ट्रिय समाचार

गगन-विश्वसहितका युवाविरुद्ध कांग्रेसका पुराना नेता एकैठाउँ !

lokaantar.com | Tuesday, 04 Nov 2025, 07:31 PM
Share
गगन-विश्वसहितका युवाविरुद्ध कांग्रेसका पुराना नेता एकैठाउँ !
निर्वाचन अगाडि नै महाधिवेशन गर्न कांग्रेसका युवा नेताहरूले गरेको आग्रहलाई पार्टी संस्थापन पक्षले अस्वीकार गरेको छ ।  पार्टी संगठनको कार्यकारी भूमिकामा रहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनपछि महाधिवेशनमा जाँदा पार्टी बलियो हुने तर्क गरिरहेका बेला संस्थापनले उनीहरूको प्रस्ताव अस्वीकार गरेको हो । केही दिनको अनौपचारिक छलफलपछि महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा विकल्पसहित महाधिवेशनको मिति प्रस्ताव गरे । यतिसम्मकी चुनावअघि महाधिवेशन गर्ने सर्तमा आफू उम्मेदवार नबन्ने र भाग नै नलिने ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?