विशेष
अख्तियारले पनि दियो प्रहरीमा उजुरी, २४ करोडको क्षति दाबी
१८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको जानकारी दिए । अख्तियार स्रोतका अनुसार जेनजी आन्दोलनमा २४ करोड क्षति भएको दाबीसहित […]
पूरा समाचार पढ्नुहोस्