अर्थतन्त्र
११.११ अघि नै दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा
काठमाडौं । अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । नयाँ दराज मल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ । यसले ग्राहकहरूलाई विश्वसनिय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको […]
पूरा समाचार पढ्नुहोस्