राष्ट्रिय समाचार

रास्वपाका घरबेटीले पार्टी छाडे, घरभाडा के भयो ?

lokaantar.com | Tuesday, 04 Nov 2025, 07:02 PM
Share
रास्वपाका घरबेटीले पार्टी छाडे, घरभाडा के भयो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय रहेको घरधनीले पार्टी छाडेका छन् ।  रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका डा. भरतमणी देवकोटाले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सभापति रवि लामिछानेको आग्रहमा आफूले आयोग प्रमुखबाट राजीनामा दिएको तर पार्टीले अहिलेसम्म कुनै जिम्मेवारी नदिएको उल्लेख गरेका छन् । ‘रवि सरको मलाई फरक भूमिकामा संलग्न गराउने केही योजना थियो । मैले रवि सरसँग यस विषयमा छलफल गरेँ र नयाँ ‘शासन आयोग’का लागि केही टीओआर (कार्यविवरण) तयार पारेँ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?