राष्ट्रिय समाचार

जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान शुरूआत

lokaantar.com | Tuesday, 04 Nov 2025, 06:56 PM
Share
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान शुरूआत
‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आव्हानसहित प्रगतिशील अभियानको शुरूआत गरेका छन् । प्रगतिशील अभियानले नेपालमा दशकौंदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का पूर्वउपमहासचिव जनार्दन शर्माले ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?