विशेष

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे अझै अलमलमा निर्वाचन आयोग

अनलाइनखबर | Tuesday, 04 Nov 2025, 06:40 PM
Share
विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे अझै अलमलमा निर्वाचन आयोग
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् । उनी भन्छन्, ‘अबको एकदुई दिनमा हामी यसको निचोडमा पुग्छौं ।’
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?