साहित्य
प्रा.डा. बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
काठमाडौं । प्राध्यापक डाक्टर बाबुराम शर्मा पोखरेलका दुई कृतिहरू हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा. पोखरेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो । प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा प्राडा जीवेन्द्रदेव गिरी र प्रा नीलमणि ढुङ्गाना, प्रा केदार न्यौपाने र […]
पूरा समाचार पढ्नुहोस्