अन्तर्राष्ट्रिय
क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउने लक्ष्य
ओटावा । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ । उनले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गरे । राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र बेलायत दुवै […]
पूरा समाचार पढ्नुहोस्