राष्ट्रिय समाचार
सुनवलमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
नवलपरासी पश्चिममा ५५ वर्षीया श्रीमती भीमकला थापाको हत्या गरेको आरोपमा उनकै श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका- १३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्काबहादुर थापा छन् । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खड्काले खुर्पा प्रहार गर्दा भीमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भूमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भीमकलाको लुम्बिनी सिटी&n...
पूरा समाचार पढ्नुहोस्