विशेष
कांग्रेसमा महाधिवेशनका लागि दुई कार्यतालिका पेश
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनका दुई कार्यतालिका पेश गरिएको छ । मंगलबारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका हुन् ।
महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । थापाले मंसिर १०...
पूरा समाचार पढ्नुहोस्