मनोरञ्जन
जोनाथन बेली वर्ष २०२५ का सबैभन्दा ‘जीवित सेक्सी पुरुष’ घोषित
लस एन्जलस । हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ । ‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् । सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष […]
पूरा समाचार पढ्नुहोस्