विशेष
जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्
‘अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ भनेर अपिल गर्नुभएको छ,’ प्रचण्डको भनाइबारे जानकारी गराउँदै नेता अग्निप्रसाद सापकोटाले भने ।
पूरा समाचार पढ्नुहोस्