विशेष
रामकुमारी झाँक्रीको अपिल: धैर्यताका साथ संवाद जारी राखौ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पंक्तिलाई छलफलमा बसेर धैर्यताका साथ संवाद जारी राख्न अपिल गरेकी छन् ।
नेतृ झाँक्रीले सामाजिक सञ्जालमा आग्रह, पुर्वाग्रह त्यागेर यो आन्दोलनलाई सहि दिशामा पुर्याउनुपर्ने भन्दै अहिले हतार गर्नुपर्ने कुनै कारण नभएको बताएकी छन् । राजनीतिक जीवनमा उतारचढाव आउने भन्दै हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि...
पूरा समाचार पढ्नुहोस्